FAQs Complain Problems

सूचना तथा समाचार

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ प्रारम्भ हुँदाका बखतसम्म सेवा अविछिन्न रूपमा कार्यरत कर्मचारीहरुको लागि

स्थानीय सरकारी सेवा (गठन तथा सभा सञ्चालन) ऐन, २०८० को दफा १६ को खण्ड (ग) को उपखण्ड (३) बमोजिम समायोजन हुँदाका वखत स्वीकृत दरबन्दी मध्ये पदपूर्ति गर्नुपर्ने रिक्त दरबन्दीमा अस्थायी, करार नियुक्ति भई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ प्रारम्भ हुँदाका बखतसम्म सेवा अविछिन्न रूपमा कार्यरत रहेका र न्यूनतम

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना

इलाम जिल्ला सन्दकपुर गाउँपालिका अन्तर्गत संचालित श्री श्याम्बल माध्यामिक विद्यालय सन्दकपुर गाउँपालिका-२ मा रिक्त रहेको निम्नमाध्यामिक तह नेपाली विषयको शिक्षक पदमा सरुवाको प्रक्रिया अगाडि बढाइदिन भनी विद्यालयको च.नं.

राष्ट्रिय परिचय पत्र सम्बन्धी सूचना

सबै नागरिकले समाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण लागायतका सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य भएकोले राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न बृद्ध, वृद्धा, अशक्त, अपांग, महिला लगायतका सेवाग्राहीहरुले नेपाल सरकार गृह मन्त्रालयले मिति २०८१/०३/१० गते राजपत्रमा प्रकाशीत सूचना

Pages

//