अपडेट
सिफारिस सम्बन्धमा
सेवा प्रकार:
लाग्ने समय:
तुरुन्तै
जिम्मेवार अधिकारी:
लक्ष्मी प्रसाद श्रेष्ठ र सम्बन्धित वडा सचिवहरु
सेवा दिने कार्यालय:
वडा कार्यालय वा सन्दकपुर गाउँपालिकाको कार्यालय
सेवा शुल्क:
200
आवश्यक कागजातहरु:
नागरिकताको फोटोकपी र अन्य सिफारिस सम्बन्धि आवश्यक कागजातहरु ।
प्रक्रिया:
वडा कार्यालय वा गाउँपालिकामा आवश्यक कागजात लिइ सम्बन्धित व्यक्ति सम्बन्धित सिफारिसको लागि निवेदन लेखेर उपस्थित हुने ।