FAQs Complain Problems

व्यवसाय दर्ता तथा नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन वा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
लक्ष्मी प्रसाद श्रेष्ठ
सेवा दिने कार्यालय: 
सन्दकपुर गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
व्यवसायको पुंजि हेरेर
आवश्यक कागजातहरु: 

नागरिकता,धनिपुर्जा,निवेदन

प्रक्रिया: 

आवश्यक कागजातको साथ उपस्थित हुने ।